प्रधानमन्त्री बालेन र भारतीय राजदूतबीचको भेटवार्ता सकियो, के भयो कुराकानी ?
clickmandu.com · Mon Aug 10 06:40:10 GMT 2026

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री र राजदूत श्रीवास्तवबीच करिब ४५ मिनेटको भेटवार्ता सकिएको छ । उक्त भेटमा दुवै तर्फका प्रतिनिधिहरु पनि सहभागी थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)