सिंहदरबारको नाम फेर्ने बहसप्रति एमाले महासचिव पोखरेलको असहमति
ratopati.com · Mon Aug 10 06:42:25 GMT 2026

काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले सिंहदरबारको नाम परिवर्तन गर्नुपर्ने भनी भइरहेको बहसप्रति असन्तुष्टि व्यक्त गरेका छन् । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले सिंहदरबारको नाम फेर्नुपर्ने बताएका थिए ।
त्यसको प्रतिवाद गर्दै एमाले महासचिव पोखरेलले पुर्खाहरूले सिंहलाई किन शक्ति र पहरेदारको प्रतीक मानेर राज्यको मुख्य संरचना र मठ मन्दिरमा सजाएका हुन् भन्ने कुराको गम्भीर अर्थ रहेको बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)