राष्ट्रपति पौडेलसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस, के- के छन् मुख्य सुझाव ?
kalakarmi.com · Mon Aug 10 06:42:29 GMT 2026

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेल समक्ष मुस्लिम आयोगले आफ्नो वार्षिक प्रतिवेदन पेस गरेको छ ।
राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक कार्यक्रमका बिच आयोगका माननीय कार्यवाहक अध्यक्ष महमदिन अलीले आयोगको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पेस गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)