‘इन्फा अवार्ड २०२६’ को आधिकारिक ब्रोडकास्टिङ पार्टनरमा प्राइम टिभी एचडी
kalakarmi.com · Mon Aug 10 06:56:05 GMT 2026

काठमाडौं– नेपाली फिल्म क्षेत्रको प्रतिष्ठित अवार्ड ‘इन्टरनेसनल नेपाली फिल्म अवार्ड’ इन्फा अवार्ड २०२६ को आधिकारिक ब्रोडकास्टिङ पार्टनरमा प्राइम टिभी एचडी जोडिएको छ ।
आगामी १५ अगस्ट २०२६ (साउन ३० गते) शनिवार काठमाडौंको याक एण्ड यति होटलमा आयोजना हुने इन्फा अवार्ड-२०२६ को आधिकारिक प्रसारण साझेदारका रूपमा प्राइम टिभी एचडीलाई घोषणा गर्न विशेष कार्यक्रम आयोजना गरिने भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)