सरकार र सेनालाई धन्यवाद दिँदै कुलमानले भने: ‘निजी क्षेत्रलाई साझेदार बनाऔँ’
makalukhabar.com · Mon Aug 10 06:55:33 GMT 2026

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले हेटौंडा कपडा उद्योग सञ्चालनमा ल्याएकोमा नेपाल सरकार र नेपाली सेनालाई धन्यवाद दिएका छन् ।
घिसिङले सामाजिक सञ्जालमार्फत उद्योग सञ्चालनमा ल्याउनु सकारात्मक भएको भन्दै उद्योगलाई आवश्यक पर्ने कच्चा पदार्थ उत्पादनतर्फ समेत सरकारले ध्यान दिनुपर्ने बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)