करिब २० लाख रुपैयाँसहित एक जना पक्राउ
lokaantar.com

स्रोत नखुलेको करिब २० लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन् ।
काठमाडौं महानगरपालिका २६ बाट स्रोत नखुलेको १९ लाख ९४ हजार रुपैयाँसहित बानेश्वर बस्ने स्याङ्जा वालिङको नगरपालिका ६ का ४१ वर्षीय ईश्वर थापालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)