रवि–बालेनबीच किन बढ्दैछ दूरी ?
bishowkhabar.com · Mon Aug 10 07:01:48 GMT 2026

काठमाडौं– रास्वपाभित्र प्रधानमन्त्री वालेन्द्र शाह र सभापति रवि लामिछाने पक्षबीच दूरी बढ्न थालेको संकेत देखिएको छ ।
बालेनले साउन २२ मा कहिलेकाहीँ एक्लै लड्नुपर्छ भन्दै फेसबुक स्टाटस लेखेपछि सरकार–पार्टी सम्बन्धमा चिसोपनबारे चर्चा सुरु भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)