बच्चाको जिद्दीले उडान रद्द, भएको के थियो ?
baahrakhari.com · Mon Aug 10 07:13:00 GMT 2026

काठमाडौं । सामान्यतः हवाइजहाजहरूको उडान रद्द हुनुमा खराब मौसम वा प्राविधिक समस्याजस्ता कारणलाई जिम्मेवर ठानिन्छ । तर, क्यानडामा भने अनौठो घटना भएको छ । पोर्टर एयरलाइन्सको एउटा उडानमा एक बच्चाले सिट बेल्ट बाँध्न नमानेपछि पोर्टर एयरलाइन्सको एउटा उडान रद्द गर्नुपरेको छ ।
उक्त बच्चाले आमाबाबु र विमानका चालक दलका सदस्यहरूले सम्झाउँदा पनि बच्चा आफ्नो अडानबाट पछि नहटेपछि उडान रद्द गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)