प्रधानमन्त्री बालेनलाई मोदीको सन्देश हस्तान्तरण
reportersnepal.com · Mon Aug 10 07:20:40 GMT 2026

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँगको भेटमा भारतीय राजदूत नवीन श्रीवास्तले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शुभकामना सन्देश हस्तान्तरण गरेका छन्।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार प्रधानमन्त्री शाह र भारतीय राजदूत श्रीवास्तवबीच शिष्टाचार भेटवार्ता भएको हो । भेटवार्ताका क्रममा भारतीय प्रधानमन्त्री मोदीको शुभकामना सन्देश हस्तान्तरण गरेको राजदूत श्रीवास्तवले उल्लेख गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)