प्रधानमन्त्रीसँगको भेटबारे भारतीय राजदूत : सुदृढ र बुहआयामिक साझेदारीलाई थप गहिरो बनाउने कुरा भयो
onlinekhabar.com · Mon Aug 10 07:24:14 GMT 2026

२५ साउन, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहसँग सोमबार एकल भेट गरेका नेपालका लागि भारतीय राजदूत नवीन श्रीवात्सवले भारत र नेपालबीचको सुदृढ र बुहआयामिक साझेदारीलाई थप गहिरो बनाउने विषयमा कुरा भएको बताएका छन् ।
उनले प्रधानमन्त्री शाहसँग अर्थपूर्ण र रचनात्मक विचार आदानप्रदान भएको उल्लेख गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)