पूर्वी चीनमा टाइफुन कमजोर भए पनि यातायात प्रभावित
khabarhub.com · Mon Aug 10 07:31:11 GMT 2026

बेइजिङ- टाइफुन ‘डल्फिन’ कमजोर हुँदै गए पनि पूर्वी चीनमा सोमबार भारी वर्षा जारी रहँदा सयौँ उडान रद्द भएका छन् भने केही क्षेत्रमा सार्वजनिक यातायात सेवा प्रभावित भएको छ।
चीनको राष्ट्रिय मौसम विज्ञान केन्द्र (एनएमसी)का अनुसार ‘डल्फिन’ले आइतबार झेजियाङ प्रान्तको तटमा दुईपटक प्रवेश गरेपछि क्रमशः शक्ति गुमाएको हो। केन्द्रले सोमबार बिहान आँधीसम्बन्धी सबैभन्दा न्यून तहको चेतावनी जारी गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)