प्रतिनिधि सभामा विभिन्न विधेयक प्रस्तुत [लाइभ]
hamrakura.com · Mon Aug 10 00:00:00 GMT 2026
काठमाडौँ । प्रतिनिधि सभाको बैठक शुरू भएको छ। आजको बैठकमा परराष्ट्र मन्त्रालय र युवा, श्रम तथा रोजगार मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिएका छन् ।
यस्तै बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेद्वारा ‘कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक, २०८३’ प्रस्तुत भएको छ भने कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गरेकी छिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)