गभर्नरसँग उद्योगीको अनुनय: हामीलाई आतंकित नपारियोस्
clickmandu.com · Mon Aug 10 07:45:51 GMT 2026

विराटनगर । औद्योगिक नगर विराटनगरका उद्योगी व्यवसायीले निजी क्षेत्रलाई राज्यको नियमनको वस्तु मात्र नबनाई आर्थिक विकासको रणनीतिक साझेदारका रूपमा प्रयोग गर्न राष्ट्र बैंकसमक्ष आग्रह गरेका छन् ।
राज्यले निजी क्षेत्रमाथि अपुष्ट सूचनाका भरमा खानतलासी गर्ने, उद्योग र औद्योगिक घराना छापा मारेर आतंकित बनाउने र मनोबल गिराउने कार्य छाडेर निजी क्षेत्रलाई आर्थिक विकासको रणनीतिक साझेदारका रूपमा प्रयोग गरे मात्र दिगो आर्थिक विकास र रोजगारीका लक्ष्य हासिल गर्न सकिने दाबी गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)