प्रधानमन्त्रीलाई कांग्रेसले भन्यो– कालो चस्मा खोल्नुहोस्, तपाईँ एक्लो हुनुहुन्न
nepalpress.com · Mon Aug 10 07:49:58 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम राख्न माग गरेको छ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै कांग्रेस सांसद रेनुका काउचाले प्रधानमन्त्रीसँग प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रमलाई निरन्तरता दिन माग गरिन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)