प्रधानमन्त्रीको अभिव्यक्ति सच्च्याउन कांग्रेसको माग
baahrakhari.com · Mon Aug 10 07:51:44 GMT 2026

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्ति सच्च्याउन आज फेरि ध्यानाकर्षण गराएको छ ।
प्रमुख प्रतिपक्षी दल कांग्रेसका तर्फबाट सांसद रेनुका काउँचाले प्रतिपक्ष प्रधानमन्त्रीको शाख गिराउने नभएर उचो बनाउने पक्षमा रहेको बताइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)