शेख हसिना ढाका फर्केमा भारतलाई हुनसक्ने 'फाइदा'
bbc.com · Mon Aug 10 07:51:40 GMT 2026

सन् २०२४ मा विद्यार्थी आन्दोलनका माझ बाङ्ग्लादेशकी तत्कालीन प्रधानमन्त्री शेख हसिनाले देश छोडेर भारतमा शरण लिन पुगेपछि पहिलोपटक गत साता दिल्लीबाट भर्चुअल प्रेस कन्फरेन्स गरिन्।
कन्फरेन्समा उनले मुख्य रूपमा आफ्नो पार्टी अवामी लीग र बाङ्ग्लादेश फिर्तीबारे उनको योजनाबारे बोलिन्।
स्रोतमा पूरा पढ्नुहोस् (bbc.com)