के मोरक्को फुटबल महासंघ प्रमुख लेक्जा बन्लान् देशको आगामी प्रधानमन्त्री ?
nepalviews.com · Mon Aug 10 08:05:58 GMT 2026

काठमाडौं । मोरक्कोमा आगामी सेप्टेम्बर २३ मा हुने संसदीय निर्वाचनको तयारी भइरहेका बेला राजनीतिक बहस दलका घोषणापत्र वा विचारधाराभन्दा पनि देशका सबैभन्दा प्रभावशाली सार्वजनिक व्यक्तित्वमध्ये एक फाउजी लेक्जाको राजनीतिमा प्रवेशलाई केन्द्रित भएको छ ।
मोरक्कोका रोयल मोरक्कन फुटबल महासंघ (एफआरएमएफ) का अध्यक्ष लेक्जाले अथेन्टिसिटी एन्ड मोडर्निटी पार्टी (पीएएम) मा आबद्ध हुने निर्णय गरेपछि उनी आगामी प्रधानमन्त्री बन्न सक्ने अड्कलबाजी राजनीतिक वृत्तदेखि सामाजिक सञ्जालसम्म व्यापक रूपमा फैलिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)