नेपाललाई विश्वभरबाट ‘कुरीकुरी’ भनियो : सांसद राई
baahrakhari.com · Mon Aug 10 08:09:10 GMT 2026

काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले राष्ट्रिय मुद्दामा देश एक ढिक्का हुन नसक्दा विश्वले ‘कुरीकुरी’ भनेको बताएका छन् । सोमबार (साउन २५) प्रतिनिधिसभा बैठकमा उनले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को सीमासम्बन्धी अभिव्यक्ति सच्याउँदै राष्ट्रियताका विषयमा एक ढिक्का हुन आफूले आह्वान गरेकामा त्यस्तो नभएको बताए ।
“सभामुख महोदय, मैले यसअघि जुन विषयमा हामी एक ढिक्का हुनुपर्छ भनेको थिएँ,” उनले भने, “त्यसमा नेपाली मात्र नभएर भएर विश्वभरबाट कुरीकुरी भनेको हुनाले मेरो भनाइ यहीँ अन्त्य गर्छु ।”
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)