जबरजस्ती करणी गरेको अभियोगमा पाल्पाबाट दुई जना पक्राउ
nepalsamaya.com · Mon Aug 10 08:16:00 GMT 2026
पाल्पा- १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पाल्पाको रम्भा गाउँपालिका-१ हुँगी बस्ने २० वर्षीय सुलभ दमाई दर्जीलाई प्रहरीले पक्राउ गरेको छ।
सुलभले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पाल्पा समेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)