प्रधानमन्त्रीज्यू तपाईं एक्लो हुनुहुन्न : रेनुका काउचा
nepallive.com · Mon Aug 10 08:16:25 GMT 2026

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मुलुकको हित र सीमा रक्षा जस्ता सकारात्मक कदममा प्रतिपक्ष सधैँ सरकारको साथमा रहने बताएको छ ।
सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै की सांसद रेनुका काउचाले प्रधानमन्त्री बालेन्द्र शाहले पछिल्लो समय सामाजिक सञ्जालमार्फत व्यक्त गरेको एक्लो महसुस भएको अभिव्यक्तिप्रति लक्षित गर्दै यस्तो धारणा राखेकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)