लक्ष्यभन्दा तीन करोड बढी राजस्व असुली
khabarhub.com · Mon Aug 10 08:28:48 GMT 2026

जनकपुरधाम – जनकपुरधाम उपमहानगरपालिकाले आर्थिक वर्षमा लक्ष्यभन्दा तीन करोड बढी राजस्व असुली गरेको छ ।
उपमहानगरपालिकाले बक्यौता असुलीमा कडाइ गरेपछि गत आर्थिक वर्षमा रु १७ करोड १५ लाख राजस्व संकलन गर्ने लक्ष्य राखिएकामा २० करोड ३७ लाख एक हजार ५५९ राजस्व असुली गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)