प्रधानमन्त्री साहलाई काँग्रेस सांसद काउचाले भनिन् – ‘कालो चश्मा खोल्नुस्, तपाईं एक्लो हुनुहुन्न’
barnanmedia.com · Mon Aug 10 08:22:57 GMT 2026

काठमाडाैं । नेपाली काँग्रेसकी सांसद रेनुका काउचाले प्रधानमन्त्री बालेन्द्र साहलाई विधि, लोकतान्त्रिक मूल्यमान्यता, संविधान र संसदीय मर्यादालाई कमजोर पार्ने कार्य नगर्न आग्रह गर्नुभएको छ ।
प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो । उहाँले मुलुकको हितमा सरकारले चाल्ने हरेक कदममा प्रतिपक्षको साथ रहने तर लोकतान्त्रिक व्यवस्था र संसदको सर्वोच्चतालाई कमजोर बनाउने काममा प्रतिपक्ष मौन बस्न नसक्ने बताउनु भयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)