बेइजिङको सीमावार्तामा ‘लिपुलेक’को नाम उल्लेख गर्न चीन–भारत सतर्क
nepalviews.com · Thu Aug 27 16:16:39 GMT 2026

काठमाडौं । प्रतिनिधिसभामा सांसदहरूसँग बुधबार (१० भदौ) सवालजवाफ गर्ने अवसर प्राप्त गरेका भए प्रधानमन्त्री बालेन्द्र शाहले लिम्पियाधुरादेखि कालापानीसम्मको अतिक्रमित नेपाली भूमिबारे कस्तो जवाफ दिन्थे होलान् !
अब यो अनुमानको विषय मात्र भयो, किनकी भोटेकोशी नदीको बाढीले रसुवा–नुवाकोट–धादिङमा निकै ठूलो मानवीय र भौतिक विनाश गरेपछि प्रतिनिधिसभाका सांसद र प्रधानमन्त्री शाहबीच बुधबारका लागि निर्धारित त्यो बहुप्रतिक्षित प्रश्नोत्तर कार्यक्रम नै स्थगित गर्नुपर्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)