हिमालयन रि-इन्स्योरेन्सकी सीईओ उपसना पौडेल पक्राउ
lokaantar.com

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बीमा ऐन, २०७९ विपरितको कसूरमा संलग्न रहेको आरोपमा हिमालयन रि-इन्स्योरेन्स लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) उपसना पौडेललाई पक्राउ गरेको छ।
नेपाल बीमा प्राधिकरणले ट्रस्ट इन्स्योरेन्स ब्रोकर प्रा.लि. मा गरेको निरीक्षणका क्रममा कैफियत भेटिएपछि सीआईबीले पौडेलमाथि अनुसन्धान सुरु गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)