एनसेलदेखि सूर्य नेपालसम्म बहुराष्ट्रिय कम्पनीसँग अर्थमन्त्रीले के भने ?
clickmandu.com · Mon Aug 10 08:32:29 GMT 2026

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निजी क्षेत्रलाई सरकारले शङ्काको दृष्टिले नभई राष्ट्र निर्माणको अभिन्न साझेदारको रूपमा हेर्ने बताएका छन् ।
मुलुकका २० वटा ठूला वैदेशिक तथा स्वदेशी लगानी रहेका कम्पनीका प्रमुखहरूसँग सोमबार छलफल गर्दै उनले व्यवसायीहरू केवल मुनाफा कमाउने प्रतिनिधि मात्र नभई देशको सबैभन्दा ठूलो करदाता, रोजगारदाता र अग्रणी लगानीकर्ता भएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)