सिंहदरबारको नाम फेर्ने हरि ढकालको प्रस्तावमा एमालेको आपत्ति
hamrakura.com · Mon Aug 10 00:00:00 GMT 2026
काठमाडौं । नेकपा (एमाले)की सांसद नीता घतानीले सिंहदरबारको नाम परिवर्तन गर्नुपर्ने सत्तारुढ दलका सांसद हरि ढकालको अभिव्यक्तिप्रति आपत्ति जनाएकी छिन्।
प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै सांसद घतानीले उक्त आपत्ति जनाएकी हुन्। सांसद ढकालले आइतवार एक सार्वजनिक कार्यक्रममा बोल्दै सिंहदरबारको नाम परिवर्तन गरेर ‘अनामनगर दरबार’ राख्नुपर्ने तर्क गरेका थिए। सांसद घतानीले सिंहदरबार जलाउनु नै पर्याप्त भएन र ? भन्दै प्रश्न गर्दै सिंहदरबारको इतिहास मेटाउने चलखेल बन्द गर्न चेतावनी दिएकी छिन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)