ढल्केबर ट्रमा सेन्टर निर्माणको अन्योलबारे सरकारको धारणा माग
ratopati.com · Mon Aug 10 08:43:51 GMT 2026

काठमाडौँ। नेपाली कांग्रेसका सांसद प्रा. डा. चन्द्रमोहन यादवले धनुषाको ढल्केबरस्थित ट्रमा सेन्टर निर्माण प्रक्रियामा देखिएको अन्योलताबारे सरकारको आधिकारिक धारणा माग गरेका छन्।
सोमबार बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा बोल्दै सांसद यादवले उक्त विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)