१६.५७ ग्राम ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ
nagariknews.nagariknetwork.com · Mon Aug 10 08:50:12 GMT 2026

पर्सा प्रहरीले १६.५७ ग्राम ब्राउन सुगरसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारतको बिहार, मोतीहारी पंटो घर भएका २५ वर्षीय शत्रुधन पासवान रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)