मानव बेचबिखन तथा बलात्कार मुद्दामा रेड नोटिस जारी भएका ताहिरलाई कतारबाट धनुषा ल्याइयो
nepalpress.com · Mon Aug 10 08:59:21 GMT 2026

जनकपुरधाम । मानव बेचबिखन तथा ओसारपसार र जबर्जस्ती करणीसम्बन्धी मुद्दामा फरार रहेका धनुषाका एक व्यक्ति कतारबाट पक्राउ परेका छन्।
धनुषाको धनौजी गाउँपालिका–५ का मो। ताहिर राइनलाई इन्टरपोलको समन्वयमा कतारबाट पक्राउ गरी सोमबार नेपाल ल्याइएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)