मानव बेचबिखन र जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी कतारबाट पक्राउ
nagariknews.nagariknetwork.com · Mon Aug 10 08:59:10 GMT 2026

मानव बेचबिखन तथा ओसारपसार र जबरजस्ती करणीसम्बन्धी कसूरमा फरार रहेका धनुषाका एक प्रतिवादी कतारबाट पक्राउ परेका छन्।
धनुषाको धनौजी गाउँपालिका–५ बस्ने मो. ताहिर राईनलाई उक्त कसूरको अनुसन्धानका क्रममा वारदातपछि फरार रहेकाले अन्तर्राष्ट्रियस्तरमा खोजतलास तथा पक्राउका लागि इन्टरपोलमार्फत रेड नोटिस जारी गरिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)