त्रिवि सुधारका लागि अनेरास्ववियुका ३३ बुँदे मागपत्र
nepalviews.com · Mon Aug 10 09:03:59 GMT 2026

काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) त्रिभुवन विश्वविद्यालय जिल्ला समितिले त्रिभुवन विश्वविद्यालयको शैक्षिक, प्रशासनिक तथा परीक्षा प्रणालीमा व्यापक सुधारको माग गर्दै उपकुलपतिसमक्ष ३३ बुँदे मागपत्र बुझाएको छ ।
आइतबार उपकुलपति कार्यालय पुगेर जिल्ला समितिका प्रतिनिधिहरूले उपकुलपतिलाई मागपत्र हस्तान्तरण गरेका हुन् । अनेरास्ववियुले विश्वविद्यालयमा देखिएका शैक्षिक, प्रशासनिक, परीक्षा प्रणाली, शुल्क, छात्रवृत्ति, पूर्वाधार तथा विद्यार्थी सेवासम्बन्धी समस्याको समाधानका लागि प्राथमिकताका आधारमा सुधार गर्न आग्रह गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)