सांसदको प्रश्न– तपाईं सवार गाडीको चालकलाई 'हार्ट अट्याक' आयो ! के गर्नु हुन्छ ?
baahrakhari.com · Mon Aug 10 09:02:58 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद बोधनारायण श्रेष्ठले एउटा दुखद् र जोखिमपूर्ण घटना सदनमा सुनाएका छन् । उनले यही साउन २३ गते शनिबारको घटना सदनमा सुनाएका हुन् । कल्पना पनि गर्न नसकिने त्यस्ता घटना रोक्न के गर्ने भन्दै सरकारको ध्यानाकर्षण गराए ।
“तपाईं कतै जाँदै गर्दा गाडीमा सवार हुनुहुन्छ, चालकलाई हार्ट अट्याक भयो । त्यस्तो अवस्था एकछिन परिकल्पना गर्नुस् त !,” श्रेष्ठले भने, “अस्ति साउन २३ गते शनिबार धादिङमा यस्तै भयो ।”
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)