लुम्बिनी लायन्सको एजुकेसन कन्सलटेन्सी पार्टनरमा द नेक्स्टको निरन्तरता
neplays.com · Mon Aug 10 09:07:00 GMT 2026
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को च्याम्पियन टोली लुम्बिनी लायन्सले एजुकेसन कन्सलटेन्सी पार्टनरमा द नेक्स्ट कन्सलटेन्सीसङ्गकाे सहकार्यलाई निरन्तरता दिएको छ ।
एनपीएलको तेस्रो सिजनमा द नेक्स्टको लोगो लुम्बिनी लायन्सको जर्सीमा अंकित हुनेछ । लुम्बिनी लायन्स र एजुकेसन द नेक्स्ट बीच दोस्रो सिजन देखि सम्झौता भएको थियो, जुन अन्त्यमा विजयी साझेदारी बनेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)