मध्यपूर्व युद्धविरामपछि श्रीलंकामा इन्धनको मूल्यमा गिरावट
nepalnews.com · Tue Jun 30 05:38:35 GMT 2026

कोलम्बो। मध्य पूर्व युद्धविराम पछि श्रीलंकाले मङ्गलबार इन्धनको मूल्यमा छ प्रतिशत सम्म कटौती गरेको जनाइएको छ।
श्रीलंकाको पेट्रोलियम कर्पोरेसनले डिजेल २५ रुपैयाँ प्रति लिटर घटाएर ३८२ रुपैयाँ र पेट्रोल २० रुपैयाँ घटाएर ४१४ रुपैयाँ कायम गरेको बताएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)