सम्पत्ति र नाफाको सुरक्षा गर्नु राज्यको प्रमुख दायित्व : अर्थमन्त्री वाग्ले
bishowkhabar.com · Mon Aug 10 09:14:37 GMT 2026

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वैधरूपमा सिर्जना गरिएको सम्पत्ति र आर्जन गरिएको नाफाको सुरक्षा गर्नु राज्यको प्रमुख दायित्व भएको बताउनुभएको छ।
नेपालका २० ठूला बहुराष्ट्रिय करदाता कम्पनीका प्रतिनिधिसँग अर्थ मन्त्रालयमा आयोजित छलफलमा बोल्दै अर्थमन्त्री वाग्लेले निजी क्षेत्रको सफलता नै नेपालको आर्थिक सफलताको मुख्य आधार भएको उल्लेख गर्नुभयो।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)