इन्फान्टिनोमाथि गम्भीर आरोप : ‘विश्वास तोडेको’ भन्दै छानबिनको माग
ratopati.com · Mon Aug 10 09:20:29 GMT 2026
काठमाडौं । युरोपेली फुटबल महासंघ (यूइएफए), उत्तर तथा मध्य अमेरिकी र क्यारेबियन फुटबल महासंघ (कन्काकाफ) र एसियाली फुटबल महासंघ (एएफसी) सहितका फुटबल निकायले फिफा र अध्यक्ष जियानी इन्फान्टिनोमाथि ‘छल गरेर विश्वास तोडेको’ आरोप लगाएका छन् ।
फुटबल निकायका अध्यक्ष तथा महासचिवहरूले हस्ताक्षर गरेको खुला पत्रमा फिफा फर्वार्ड इन्टरप्राइज (एफई) सम्बन्धी पछिल्लो विवाद केवल एउटा व्यावसायिक परियोजनाको विषय नभई फुटबलको अखण्डता र त्यसको नेतृत्व गर्न निर्वाचित व्यक्तिहरूको विश्वसनीयतासँग जोडिएको उल्लेख गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)