हटाउनुपर्ने कालो चस्मा होइन, मनमा बसेको कालो सोच हो : सांसद यादव
arthadabali.com · Mon Aug 10 09:22:23 GMT 2026

काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिवशंकर यादवले सदनमा आलोचना र बहस हुनुपर्ने विषय अन्यत्र भए पनि बहस ‘कालो चस्मा’मा सीमित भएको बताएका छन् ।
सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले दशकौँदेखि मधेसी समुदायलाई हेर्ने विभेदकारी दृष्टिकोण, कर्णाली र सुदूरपश्चिमप्रतिको उपेक्षा तथा दलित, आदिवासी जनजाति र सीमान्तकृत समुदायमाथि दोस्रो दर्जाका नागरिकसरह गरिने व्यवहारबारे बहस हुनुपर्ने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)