संसदभित्र अमर्यादित पाेशाकमा रोक लगाउन माग
janaaastha.com

नेकपा (एमाले)का सांसद लक्ष्मी प्रसाद पोखरेलले प्रधानमन्त्री र मन्त्रीहरुलाई टिसर्टमा संसद प्रवेश गर्न नदिन माग गरेका छन् । आजको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले संसदीय गरिमा कायम राख्न मर्यादित पोशाक मात्र लगाउनुपर्ने रुलिङको माग सभामुखसमक्ष राखेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)