५ वर्ष पुरानो नगद लाभांश लिन सेयरधनीलाई नबिल बैंकको आग्रह
clickmandu.com · Mon Aug 10 09:37:28 GMT 2026

काठमाडौं । नबिल बैंकले पाँच वर्ष पुरानो लाभांश रकम बुझिलिन सेयरधनीहरूलाई आग्रह गरेको छ ।
बैंकले (साविक युनाइटेड फाइनान्स लिमिटेड र साविक नेपाल बङ्गलादेश बैंक लिमिटेड समेत) ले लाभांश घोषणा गरेको मितिले पाँच वर्षसम्म पनि सो लाभांश लिन नआएका सम्बन्धित सेयरधनीलाई बैंकको सेयर रजिष्ट्रार नबिल ईन्भेष्टमेण्ट बैंकिङ्ग, नक्साल, नारायणचौर, काठमाडौंमा सम्पर्क गर्न आग्रह गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)