हाल गृह मन्त्रालय रहेको स्थानमा परराष्ट्रको भवन बनाइने
baahrakhari.com · Mon Aug 10 09:38:07 GMT 2026

काठमाडौं । हाल गृह मन्त्रालय रहेको स्थानमा परराष्ट्र मन्त्रालयको भवन बनाइने भएको छ ।
सोमबार (साउन २५) प्रतिनिधिसभा बैठकमा परराष्ट्रमन्त्री शिशिर खनालले नेपाली कांग्रेसका सांसद निश्कल राईको प्रश्नमा ‘आर्किटेक्चरल ड्रोइङ’सहितको त्यससम्बन्धी तयारी भइसकेको जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)