राष्ट्रिय सदाचार नीति कार्यान्वयन गर्न सरकारलाई निर्देशन
kendrabindu.com · Mon Aug 10 09:42:00 GMT 2026

काठमाडौं । राष्ट्रियसभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिले राष्ट्रिय सदाचार नीति कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको छ ।
सिंहदरबारमा सोमबार बसेको समिति बैठकले सदाचार नीतिको आवश्यकताको सम्बन्धमा विगत दुई वर्षदेखि छलफल गरी समितिले प्रस्ताव गरेको राष्ट्रिय सदाचार नीति सरकारले जारी गरेकोमा धन्यवाद दिदै यसको कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)