जापानी इन्सेफ्लाइटिसबाट ९ जनाको मृत्यु
ratopati.com · Mon Aug 10 09:49:17 GMT 2026

काठमाडौं । ५५ दिनको अवधिमा जापानी इन्सेफलाइटिसबाट देशभर ९ जनाको मृत्यु भएको छ । कुल ४६ जना जापानी इन्सेफ्लाइटिसबाट प्रभावित भएकामा ९ जनाको मृत्यु भएको स्वास्थ्य सेवा विभागले पुष्टि गरेको छ ।
स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा बालस्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमले असार र साउनको तथ्याङ्क विश्लेषण गर्दा नौ जनाको मृत्यु भएको रातोपाटीलाई बताए । उपलब्ध तथ्यांक अनुसार कोशी प्रदेशमा सबैभन्दा धेरै ६ जनाको मृत्यु भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)