सदनमा विपक्षी सांसदहरूले उठाए सीमा विवाद, जनजीविका र सुशासनका सवालमा प्रश्न
ratopati.com · Mon Aug 10 09:50:04 GMT 2026

काठमाडौँ । प्रतिनिधि सभाको सोमबारको बैठकमा प्रधानमन्त्रीको कार्यशैली र अभिव्यक्तिको विषयलाई लिएर प्रतिपक्षी सांसदहरूले सरकारलाई प्रश्न सोधेका छन् ।
विशेषगरी प्रधानमन्त्रीले नेपालले पनि भारतको भूमि मिचेको आशयको अभिव्यक्ति दिएको भन्दै सांसदहरूले त्यसलाई राष्ट्रघाती कदमको संज्ञा दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)