धार्मिक संस्थालाई समान कानुनी दायरामा ल्याउनुपर्छ : सांसद लामा
arthadabali.com · Mon Aug 10 09:54:03 GMT 2026

काठमाडौं / राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद सरस्वती लामाले धार्मिक संस्थाहरूलाई समान र पारदर्शी कानुनी दायरामा ल्याउनुपर्ने बताएकी छन्।
सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद लामाले कप्तानगञ्ज र गोलबजारमा भएका घटनामा ज्यान गुमाउने तथा घाइते हुने सबै नेपाली नागरिक भएकाले उनीहरूको सुरक्षाको जिम्मेवारी राज्यको भएको बताइन्।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)