सदीक्षाको ‘यो रातो सारी’ मा जुना र कुशलको आकर्षक अभिनय (भिडियो)
kalakarmi.com · Mon Aug 10 09:38:08 GMT 2026

काठमाडौं– तीज पर्व नजिकिँदै गर्दा नेपाली सांगीतिक बजारमा नयाँ तीज गीत सार्वजनिक हुने क्रम बढेको छ । यसैक्रममा गायिका सदीक्षा कट्टेलको स्वरमा रहेको नयाँ तीज गीत ‘यो रातो सारी’ सार्वजनिक भएको छ ।
रेबल इन्टरटेन्मेन्टको प्रस्तुति तथा निर्माणमा तयार भएको गीतमा सदीक्षाको स्वर रहेको छ । गीतका शब्द पुष्पा आचार्यले लेखेकी हुन् भने सहन प्रधानले संगीत दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)