भिजिट भिसा प्रकरण : तत्कालीन सहसचिव भट्टराईसहित ७ जनाविरुद्ध प्रमाण बुझ्ने आदेश
ratopati.com · Mon Aug 10 09:57:23 GMT 2026

काठमाडौँ । अध्यागमन विभागका तत्कालीन सहसचिव तीर्थराज भट्टराई र त्रिभुवन विमानस्थल अध्यागमनका तत्कालीन अध्यागमन अधिकृत यज्ञराज अर्यालसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दामा प्रमाण बुझ्ने आदेश भएको छ ।
विशेष अदातलतका अध्यक्ष बासुदेव आचार्य र न्यायाधीश हेमन्त रावल र विदुर कोइरालाको इजलासबाट सोमबार प्रमाण बुझ्ने आदेश भएको सूचना अधिकारी पार्वती हितानले जानकारी दिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)