पशुपतिमा भारतीय दर्शनार्थी पनि उल्लेख्य (तस्बिरहरू)
khabarhub.com · Mon Aug 10 10:07:12 GMT 2026

काठमाडौं – आज साउनको अन्तिम सोमबार । देशभरका शिवालयहरूमा भक्तजनको भीड छ। त्यसमा पनि काठमाडौंको पशुपतिनाथ र भक्तपुरको डोलेश्वर मन्दिरमा बिहानैदेखि श्रद्धालुहरुको लामो लाइन छ ।
पशुपति क्षेत्रमा भारतीय धार्मिक पर्यटकहरू पनि उल्लेख्य देखिएका छन्। भारतका विभिन्न राज्यबाट आएका दर्शनार्थीहरु पशुपतिनाथमा देख्न सकिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)