लौका, काउली र आलुपछि रायो सागमा पनि भेटियो अत्यधिक विषादी
onlinekhabar.com · Tue Jun 30 05:39:22 GMT 2026

१६ असार, काठमाडौं । मुलुककै ठूलो तरकारी तथा फलफूल बजार कालीमाटी तरकारी बजारमा भित्रिएको रायो सागमा अत्यधिक मात्रामा विषादी भेटिएको छ ।
भक्तपुर मध्यपुर थिमि नगरपालिकाबाट बिक्रीका लागि मंगलबार कालीमाटी बजार ल्याइएको रायो सागमा ८०.०१६० प्रतिशत ‘अर्गानोफस्फेट’ नामक विषादी भेटिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)