डेब्यु फिल्मबाटै चम्किएका विशाल देवकोटा
kalakarmi.com · Tue Jun 30 05:43:11 GMT 2026

काठमाडौं– अभिनेता विशाल देवकोटा डेब्यु फिल्म ‘लालीबजार’ बाट दर्शक माँझ परिचित बनेका छन् । उनले फिल्ममा निर्वाह गरेको नारायणको पात्रलाई दर्शकले मन पराएका छन् ।
कुप्रथा विरुद्ध आवाज उठाउने, शिक्षाको महत्व बुझाउने र इमान्दार पात्रको भूमिका निर्वाह गरेका विशाल थियटर हुँदै फिल्ममा आएका हुन् । आज आफ्नो जन्मोत्सव मनाइरहेका विशाल नेपालको रंगमञ्चमा अभिनेतासँगै निर्देशकको रुपमा परिचित थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)