घोडेपानी–पुनहिलमा पर्यटकीय पूर्वाधार विस्तार
clickmandu.com · Tue Jun 30 05:45:49 GMT 2026

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको प्रमुख पर्यटकीयस्थल घोडेपानी–पुनहिलमा पर्यटकीय पूर्वाधार विस्तार भएको छ ।
चालु आर्थिक वर्ष २०८२-८३ मा अन्नपूर्ण गाउँपालिकाले विनियोजन गरेको २७ लाख रुपैयाँ र गण्डकी प्रदेश सरकारको पाँच लाख रुपैयाँ बजेटबाट साइकल मार्ग, पदमार्ग, सार्वजनिक शौचालय, बसपार्क निर्माण भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)